सर्वोच्च अदालतमा फुलकोर्ट बैठक जारी

काठमाडौं, १८ बैशाख । आइतबार सर्वोच्च अदालतमा फुलकोर्ट बैठक जारी छ । मजदुर दिवस अर्थात आज सार्वजनिक बिदाको दिनमा सर्वोच्चमा फुलकोर्ट बैठक बोलाइएको हो । सर्वोच्चमा आज बिहान साढै ११ बजेबाट बैठक जारी छ । आजको बैठकले वरिष्ठ अभिवक्ताको उपाधीलगायतका महत्वपुर्ण निर्णय गर्ने बुझिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई स्वीकार गरी कार्यान्वयनमा लैजानेबारे छलफल गरिने […]