खातामा अपरिचितलाई रकम जम्मा गर्न अनुमति दिने उत्सव प्रहरी हिरासतमा

अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय ‘ह्वाट्स एप’मा चिनेकै आधारमा बैंक खातामा रकम जम्मा गर्न स्वीकृति दिँदा दोलखा शैलुङ गाउँपालिका–८ शैलुंगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ प्रहरी फन्दामा परेका छन् । उनलाई प्रहरीले...