भारतले आफ्नो ‘इन्डिया’ नाम हटाउन लागेको हो ?

काठमाडौँ- हाल भारतले आफ्नो अङ्ग्रेजी नाम ‘इन्डिया’ हटाउन लागेको सर्वत्र चर्चा छ । भारतलाई ‘भारत’ र ‘इन्डिया’ सँगै ‘हिन्दुस्तान’, ‘आर्यव्रत’, ‘जम्मूद्विप’ जस्ता नामले पनि पुकारिन्छ । तर, नयाँ दिल्लीमा आयोजना हुन लागेको जी २० शिखर सम्मेलनअघिको डिनरका लागि राष्ट्रपति कार्यालयबाट पठाइएको निमन्त्रणामा ‘प्रेसिडेन्ट अफ इन्डिया’ हुनुपर्नेमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र […]