राखेपका लागि २ अर्ब ९ करोड बजेट, खेल पूर्वाधारका लागि ८७ करोड विनियोजन

काठमाडौं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट बक्तव्यमा मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको हो।राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड छुट्टाइएको मन्त्री शर्माले बताए। उनका अनुसार संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ।विदेशी क्लबहरूलाई नेपालमा फ्रेन्चाइज लिगहरू गर्ने वातावरण बनाइने उल्लेख छ।खेलाडी र प्रशिक्षकको क्षमता वृद्धिका लागि कार्यक्रमहरू&nb