प्राधिकरणको नाफामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नजोडेको कुलमानको दाबी (भिडियाे)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को बक्यौता महसुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् ।