काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेकाहरुलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यसअघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलर जारी गरेको छ । बैठकको निर्णायानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन। […]