दमौली– गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला […]
जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।...
काठमाडौँ ,२५ असार । सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पु¥याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुरस्कार प्रदान गरे । राजनीतिक/सैद्धान्तिक विषयगत […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए ।प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥
सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्का
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, कला, साहित्य र संगीतको रचनात्मक र सृजनात्मक कार्यमा सरकार सदैव सहयोगी र साथमा रहने बताएका छन् । आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।त्यसक्रममा उनले नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय भएको भन्दै जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको बताए । कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा
साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय...
हेटौंडा, (नेस) भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले भारतको दार्जलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार–२०७७ बाट सम्मानित गरेको छ। प्रतिष्ठानले शनिबार एक कार्यक्रमबीच उनलाई नगद १ लाख रुपियाँसहित संगीत पुरस्कार समर्पण गरेको हो। नेपालको संगीत क्षेत्रमा लामो समय बिताउ“दै हालसम्म पनि संगीत साधनामा सक्रिय जीवनयापन गर्दै आएकी ग्याल्मोलाई […]