ह्युमन राइट्स वाचले भन्यो- संक्रमणकालीन न्याय विधेयक संशोधन गर

२३ फागुन, काठमाडौं । ह्युमन राइट्स वाचले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संशोधन प्रतिवेदन संसदको कानुन समितिबाट पास गरेर गर्ने तयारी दलहरुबीच भइरहेका बेला ह्युमन राइट्स वाचले सरकारलाई विधेयक संशोधनका लागि आग्रह गरेको हो । प्रस्तावित […]

सम्बन्धित सामग्री

‘सरकारका पछिल्ला कदमले संक्रमणकालीन न्याय कमजोर’

सरकारले चालेका पछिल्ला कदमहरूले नेपालको संक्रमणकालीन न्याय प्रकृयामा गम्भीर धक्का पु-याएको इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले बताएका छन् ।