कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।

सम्बन्धित सामग्री

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।...

भूकम्पले क्षति गरेको कालिका मन्दिर र रङ्गमहलको जिर्णोद्धार

गोरखा– विनाशकारी गोरखा भूकम्पले क्षति गरेको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ ।  भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको झ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो । राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन […]

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ, चैत १३ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए । मेलाको सबै तयारी पूरा भएको […]

कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाडौँ,८ जेठ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात कालिका […]

तनहुँ कालिका मन्दिर

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा रहेको तनहुँ कालिका मन्दिर । दमौली बजारबाट एक किमि दूरीमा रहेको यो मन्दिर धार्मिक गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा

तस्वीर : जंगलको बीचमा रहेको कालिका मन्दिर

तनहुँको व्यास नगरपालिका–४ स्थित सहिद शान्ति जंगल पार्कभित्र रहेको तनहुँ कालिका मन्दिर । उक्त मन्दिर रू. तीन करोडको लागतमा हालै मात्र निर्माण सम्पन्न भएको हो । तस्वीर : रासस

गोरखा दरबारको पुनर्निर्माण नसकिँदा कालिका मन्दिर र रंगमहल बनाउन अन्योल

३० चैत, गोरखा । भूकम्पले क्षति पुगेको गोरखा दरबार समयमै नबन्दा कालिका मन्दिर र रंगमहलको पुनर्निर्माण अन्योलमा परेको छ । ठेक्का सम्झौता अनुसार गोरखा दरबार यसअघि नै पुनर्निर्माण भइसक्नुपर्ने थियो । तर दोस्रो पटक थप भएको म्याद गत मंसिर महिनामा सकिएपनि काम सम्पन्न भएको छैन । हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा […]