नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छिन् ।उनको उपचार विदेशदेखि स्वदेशसम्म हुँदै आएपनि हालसम्म सुधार हुन सकेको छैन ।दाहालकी छोरी गंगाले आइतबार अबेर सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था निकै नाजुक देखिएको छ ।प्रचण्ड दम्पतीको ५२ औं वै...