त्रिविबारे भीमसेन प्रधानको टिप्पणी- भिसी, रेक्टर र रजिस्टार सर्प, बिच्छी र भ्यागुता जस्ता

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका कारण तहस–नसह हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकका बोल्दै उनले यस्तो बताएका हुन । ‘विश्वविद्यालय अध्ययन अनुसन्धान गर्ने थलो हुन । तर राजनीतिक भागबण्डाले बरबाद हुँदैछन,’ उनले भने,‘त्रिभुवन विश्वविद्यालयमा त अहिले तीन पार्टी, तीन मान्छे छन् । भिसी एमाले, […]