मारिपोलमा युक्रेनी सैनिकलाई रुसको प्रस्ताव–ज्यान जोगाउने भए आत्मसमर्पण गर

रुसले रणनीतिक रुपमा महत्वपूर्ण रहेको तटीय शहर मारिपोलमा खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पण गरे ‘जीवन दान’ दिने प्रस्ताव गरेको छ । अहिले पनि मारिपोलमा युद्धमा खटिरहेका युक्रेनी सैनिक र ‘विदेशी लडाकु’ लाई ज्यान जोगाउन मन भए आत्मसमर्पण गर्न भनेको हो । मारिपोल शहर लगभग आफ्नो कब्जामा आएको बताएको छ । युक्रेनी सैनिकलाई आइतबार (मस्को समय) बिहान […]