काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार आउने जनाएको छ। महाशाखाले आज पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ। पश्चिमका केही क्षेत्रमा पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
गत शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिरोको प्रकोप बढेको छ। बाढी पहिरोका कारण ६६ जनाको