लुम्बिनीका मुख्यमन्त्री महरालाई राजीनामा दिन कांग्रेस-एमालेको आग्रह
अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । केन्द्रमा सत्ता फेरिएसँगै महराको प्रमुख सत्ता साझेदार दल एमालेका पाँच जना मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।