कपडाको ब्रान्ड एड-अ-मम्मा सुरु गरेको तीन वर्षमै बलिउडमा धेरै खोजी गरिने नायिका आलिया भट्टले राम्रै पैसा कमाइन्। समाचारहरुका अनुसार उनको ब्रान्डलाई अब भारतको ठूलो व्यापारिक घराना रिलायन्स इन्डस्ट्रिजले खरिद गर्दैछ। उनको ब्रान्डलाई रिलायन्सले ३ अर्ब भारतीय रुपैयाँ खर्चेर स्वामित्व लिन खोजेको हो। रिलायन्सले यसको स्वामित्व लिएको खण्डमा बलिउडमा स्थापित स्टारहरुले उपभोक्ताका अधिक प्रयोग गर्ने सामग्रीमा […]