तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

मोरङ – तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएसँगै सहकारीका अध्यक्ष शर्मालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको हो। मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार न्यायाधीश राजेश्वर अर्यालको इजलासले सहकारी अध्यक्ष शर्मालाई थुनामा राख्न आदेश भएको हो। बिहीबार राति […]