पौड्याल परराष्ट्रसचिव सहकर्मीहरूलाई निर्देशन- राष्ट्रिय स्वार्थमा खरो उत्रिनूस्

नवनियुक्त परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई

सम्बन्धित सामग्री

परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार

नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेपछि उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता जनाइन् । वैश्विक संकट विद्यमान रहेका वेला...

राष्ट्रिय हितलाई ध्यान दिएर परराष्ट्र नीति कार्यान्वयनमा लाग्छु : सचिव लम्साल

काठमाडौं- नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि सङ्क्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु”, समूह […]

कोप-२६ मा सहभागी हुन देउवा नेतृत्वको टोली बेलायत प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको छ ।  जलवायुसम्बन्धीको कोप–२६ मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो । बिहान १०ः४० को कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेको बताइएको छ ।  प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, गृहसचिव, अर्थसचिव, परराष्ट्रसचिव, ऊर्जासचिव, वन तथा वातावरण सचिव, राष्ट्रिय योजना आयोगका सचिवलगायत छन् ।  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृह...