प्रधानमन्त्री केपी शर्मा ओली दुइ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कनु भएको छ ।
उहाँ मिर्गाैलाको थप परीक्षणा तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर जानुभएको थियो । 'प्लज्मा फेरेिसस' प्रक्रियाबाट मिर्गाैलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनु भएको छ ।