कांग्रेस कार्यकर्ताको हातमा प्ले कार्ड : दाइ भाउजुबाट देशलाई सास्ती भो!

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेसँगै नागरिक समाज भ्रष्टाचारविरुद्धको खबरदारी अभियानमा जुटेको छ। शनिवार नागरिक समाज काठमाडौंको नारायणटारमा नागरिकहरु स्वतस्फूर्त रुपमा उत्रिए। नागरिक समाजको प्रदर्शनमा एक्यबद्धता जनाउन राजनीतिक दलका नेताहरुसमेत पुगे। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछानेलगायत नेताहरु खबरदारी अभियानमा पुगे। नारायणचौरको प्रदर्शनमा नेपाली कांग्रेस युवा…