काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ । दुर्घटनाको थप विवरण आउन […]