यौन शोषण पीडितलाई न्याय माग्दै हिँडेकी ८५ वर्षे इन्दिरा सापकोटा

सोमबार महिला आयोगको भवन अगाडि महिलाको एक समूह बलात्कार अपराधमा हदम्यादको कानुन संशोधन गर्न माग गर्दै महिला आयोग पुगे। हातमा प्लेकार्ड बोकेर नारा लगाउनेको भीडमा सेतै कपाल फुलेकी इन्दिरा सापकोटा थिइन्। एकदमै गम्भीर मुद्रामा उभिएकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हद म्यादको कानुन संशोधन गरियोस्।’ हिँड्दा लौरोको सहारा, एकैछिन […]

सम्बन्धित सामग्री

बलात्कार र यौन शोषणको डरलाग्दो तथ्यांक, पीडितलाई न्याय पाउनै मुस्किल

आफ्नै कार्यालयमा कार्यरत विवाहित महिलामाथि यौन शोषण गरेको आरोप लागेका कृष्णमान प्रधानलाई संवैधानिक परिषद्ले गत असार २ मा निर्वाचन आयुक्तमा सिफारिस गर्‍यो । यौन शोषणजस्तो गम्भीर आरोप लागे पनि प्रधानलाई संवैधानिक पद निर्वाचन आयुक्तका लागि प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले एकमतले सिफारिस गरे ।

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत […]

किशोरीलाई न्याय र दोषीलाई कारवाही गर्न आयोगको आग्रह

राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको […]