जहाज भित्र धुवाँ देखिएपछि नारिता उडेको नेपाल एयरलाइन्स आधा घण्टामै काठमाडौं फिर्ता

काठमाडौं, भदौ २९ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि काठमाडौं नै फिर्ता भएको छ । मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी आर ए ४३३ नम्बरको जहाज उडेको आधा घण्टामै काठमाडौं फर्किएको हो । कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएको त्रिभुवन विमानस्थल […]