टेस्लाको कीर्तिमान, एक वर्षमा ५ लाख कार उत्पादन

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । टेस्लाले सन् २०२० मा ५ लाख विद्युतीय कार निर्माण गरेको छ, जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो । उत्पादित कारमध्ये ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभर गरिसकिएको छ भने अन्य कार […]