मिस नेपाल २०२२ का प्रतियोगीहरूले गरे बनेपामा वृक्षरोपण

डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू सोमबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् ।यस भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समसस्याहरू बुझ्न पाए । साथै, समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे पनि बुझ्ने मौका पाएको आयोजकले दावी गरेको छ ।डाबर वाटिका मिस नेपालका सहभागीहरूले त्यहाँको विश्व स्तरीय हरितगृह […]