चुनावी मैदानमा बाबु-छोरा

बुवा नेकपा माओवादी केन्द्रका केन्दीय नेता हुन् भने छोरा बिप्लवका जिल्ला स्तरीय नेता हुन्। छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो। माओवादी केन्द्रका नेता समेत रहेका उनीहरु रोल्पा सुनिलस्मृती गाउँपालिका वडा न. ६ गज...

सम्बन्धित सामग्री

सोलुखुम्बु र ओखलढुंगामा एकाघरका सदस्य फरक दलबाट चुनावी मैदानमा

काठमाडौं । सोलुखुम्बुमा पति-पत्नी र बाबु-छोरा फरक दलबाट उम्मेदवार बनेका छन् । थुलुङदुधकोशी गाउँपालिका- ६ मा निरकुमारी राईले एमालेबाट महिला सदस्यमा मनोनयन दर्ता गरेकी छन् । उनका पति ध्रुवदेव राई कांग्रेसको वडा सदस्यका उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृत अन्चन भट्टराईका अनुसार सोही गाउँपालिकाको ७ नम्बर वडा सदस्यमा बाबुछोरा कांग्रेसबाट जसबहादुर राई र माओवादीबाट छोरा […]