उच्चस्तरीय छानबिन समिति बनाउन माओवादी नेताहरु तयार छैनन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले उच्चस्तरीय […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद शर्माको पक्राउप्रति एमालेको आपत्ति - NepaliPatra

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन्। उनले सुनकाण्डको आवाज उठाउने शर्मालाई पक्राउ गरिएकोमा आपत्ति जनाएकी हुन्। ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो? कानूनले […]