नेपाल–चीन सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्यो : मन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीनको तीनदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्केका छन् । परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणपछि दुई देशको सम्बन्ध सही बाटोमा आएको जानकारको टिप्पणी छ । अब भ्र्रमणका क्रममा भएका...

सम्बन्धित सामग्री