समृद्धिको आधार युवा उद्यमशीलता

‘समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ २०७२ साल फागुन १९ गते देशका तमाम युवाका लागि नेपाल सरकारद्वारा स्थापित क्रियाशील, स्वशासित र सङ्‍गठित संस्थाको रुपमा रा‍ष्ट्रिय युवा परिषद्को गठन गरेको छ । युवाको हकहितको संरक्षण र संबद्र्धनका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्‍जनसहित पाँच आधारस्तम्भमा केन्द्रित रही राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा नियमावली, २०७३ बमोजिम विभिन्न सरकारी, गैरसरकारी, सहकारी तथा निजी सङ्‍घसंस्थासँगको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले आफ्ना गतिविधिहरू अघि बढाइरहेको छ । नेपालमा कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवा भएको यो जा

सम्बन्धित सामग्री

सहकारी अभियानमुलुक समृद्धिको आधार

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ । सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनलयुथफोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले […]

सहकारी अभियान मुलुक समृद्धिको आधार

काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको सराेकारवालाहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको भनाइ छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेसनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले...

सहकारी अभियान नै मुलुक समृद्धिको आधार : मन्त्री पौडेल

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । शुक्रबार राजधानीमा सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यसाथ आयोजित दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेको तर अझै आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको भन्दै अब त्यता केन्द्रित हुनुपर्ने बताए । सोही अवसरमा मन्त्री पौडेलले विदेश जादा मात्र राम्रो हुने