नेपालमा वैदेशिक लगानीका बाधक तत्वहरू — १

पृष्ठभूमिलगानी त्यस्तो तत्व हो, जसले उत्पादन र पुनर्उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले लगानीले अर्थतन्त्रमा विशेष महत्व राख्छ । लगानीलाई सामान्यतः देशभित्रको स्वामित्वका हिसाबले सरकारी र निजी क्षेत्रको लगानी भनी विभाजन एक किसिमले गरिएको छ भने देशभित्रको र देशबाहिरको लगानी अर्थात् स्वदेशी र विदेशी लगानी भनी अर्को किसिमले वर्गीकरण गरिएको छ । यहाँ विदेशी […]