विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मोरङको क्षेत्र नम्बर ६ को प्रदेश सभा 'ख' बाट निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका कार्की नेकपा एमालेका कृष्ण बस्नेत (परशुराम) लाई १ हजार १८० मतले पछि पार्दै विजयी भएका हुन्। प्रदेश नम्बर १ को प्रदेशसभामा कार्कीको यो…