फेरिँदैछ जुजु धौको मुहार

भक्तपुर : ‘जुजु धौ’ शब्द सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ ? माटोको भाडामा जमाएको दही, होइन त ? तर अब जुजु धौको यति मात्रै रहेन । अचेल विवाह, व्रतबन्ध वा कुनै समारोहमा भेटिने जुजु धौ तपाईंको कल्पनाभन्दा फरक हुन सक्छ । किनकि समयसँगै फेरिँदैछ जुजु धौको मुहार पनि । जुजु धौको मुहार फेर्नेमध्येका एक हुन्, र…