हामीले रुस सामु आत्मसमर्पण गरेका छैनौँ र गर्ने छैनौँ : युक्रेनी विदेशमन्त्री

रुस र युक्रेनका विदेशमन्त्रीबीचको पहिलो चरणको वार्ता विफल भएको छ । टर्कीमा भएको वार्तामा युद्धविरामका लागि कुनै पनि प्रगति नभएको युक्रेनले जनाएको हो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गरेको माग आत्मसमर्पण सरह रहेको युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बताएका छन् । यता लाभरोभले भने आफ्नो देशको सैन्य अभियान (युक्रेनमाथिको आक्रमण) योजना अनुसार नै गएको दाबी गरेका […]

सम्बन्धित सामग्री

युक्रेन जिउँदै छ: युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युद्ध सुरु भएयता पहिलो पटक अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेन अझै जिउँदै रहेको र कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अभिव्यक्ति दिएका छन् । यस्तै जारी रुस युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई गरेको सहयोग ‘च्यारेटी’ नभएर सुरक्षित भविष्यको लागि गरेको लगानी रहेको पनि बताएका छन् । अमेरिकामा गत नोभेम्बरमा भएको मध्यावधि चुनावमा […]

युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसकाे दावी

काठमाडौं । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसले दावी गरेकाे छ । रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (साेमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । युक्रेन-रुसीबीचकाे […]

रुस-युक्रेन तनाव : १३ सय युक्रेनी सैनिकको मृत्यु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म युक्रेनका १३ सय सैनिकको मृत्यु भएको बताएका छन्  । युक्रेनको राजधानी किभमा एक पत्रकार सम्मेलनमा उनले  रुसले गरेको हमलामा रुसतर्फका पनि सयौं सैनिकको मृत्यु भएको बताउँदै शुक्रबार मात्रै ५-६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- रुसी आक्रमणबाट १३ सय युक्रेनी सेना मारिए

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किभबाट दक्षिणमा […]

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरह