डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव, ३८ दरबन्दीमा २ जना कार्यरत

संघीय सरकार अन्तर्गत रहेको सुदुरपश्चिमको डडेल्धुरा अस्पतालमा चिकित्सको अभाव हुँदा विरामीको उपचारमा समस्या भएको छ । डडेल्धुरा अस्पतालमा ३८ जना चिकित्सकको दरबन्दी भएपनि अहिले दुईजना चिकित्सकले सेवा दिइरहनुभएको छ ।