बौद्ध दर्शनमा मानव मनोविज्ञानका विषयमा विश्लेषण गरेको पाइन्छ । गौतम बुद्धले चारवटा आर्य सत्यहरू बताउनुभएको छ– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःखको निवारणका उपाय छन् । गौतम बुद्धले बताए झैं अहिले कोरोनाको प्रकोपले विश्वलाई आक्रान्त र दुःखी तुल्याएको छ । कोरोनाभाइरसका नयाँ–नयाँ भेरियन्ट देखा परिरहेका छन् । हामी यस महामारीसँग एक […]