चन्द्रागिरी केवलकार अड्किएर केही हुँदैन, दुर्घटनाको जोखिम लगभग शून्य – चन्द्र ढकाल

जसरी कहिलेकाहिँ बिजुली जाँदा लिफ्ट राेकिन्छ, अवतरण गर्न नपाउँदा जहाज होल्ड हुन्छ, त्यसरी कहिलेकाहिँ केही प्राविधिक समस्या आएर केवलकार रोकिए पनि यसमा दुर्घटनाको जोखिम लगभग शून्य रहेको अध्यक्ष ढकालले बताए । ‘बिजुलीबाट, जेनेरेटरबाट, त्यो पनि भएन भने इमरजेन्सी ड्राइभबाट केवलकारमा भएको मान्छेलाई 'अफलोड' गराउन समस्या हुँदैन’, ढकालले भने ।

सम्बन्धित सामग्री