चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने काम स्थगित

मकवानपुर । चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द भएको छ । असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनको राउटरसमेतका मेसिनहरु बिग्रिन गएकाले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य हाललाई स्थगन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जानकारी दिएको हो । […]

सम्बन्धित सामग्री

सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र बनाउने काम रोकियो

काठमाडौं । सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र वितरणको काम दुई दिनदेखि ठप्प भएको छ । जसका कारण हजारौं सेवाग्राही अहिले अलपत्र परेका छन् । सरकारले वितरण गर्ने उक्त परिचयपत्रको आधारमा अन्य सरकारी कागजात बन्ने भएकाले दुई दिनदेखि सर्भरमा समस्या आएको भन्दै नियामक निकाय पन्छदै आएको छ । अत्यावश्यक सेवाभित्र पर्ने उक्त कामलाई राज्यले वेवास्ता […]

धादिङमा राष्ट्रिय परिचयपत्र वितरण संकलन अभियान सञ्चालन

हरेक नागरिकको जैविक र वैयक्तिक विवरण केन्द्रीयसंग राखि सेवा सुविधा प्रवाह गर्ने प्रशउाजनका लागि राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङको गल्छी गाँउपालिकामो राष्ट्रिय परिचयपत्र सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया गरी धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्रका बनाउने अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ । राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न […]

सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र बन्ने

सिरहा – गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ। सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय […]

चट्याङ परेर राउटर बिग्रिएपछि राष्ट्रिय परिचयपत्र बनाउने काम स्थगित

मकवानपुर । चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द भएको छ । असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटरसमेतका मेसिनहरु बिग्रिन गएकाले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जानकारी दिएको हो । […]

चुनावको मुखमा राहदानी लिन लाइनमा उभ्याइएका नेपालीको कथा

‘निर्वाचन त लोकतन्त्रमा एकप्रकारको चाड हो । यस्तो चाड छाडेर विदेश जाने ?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै उनले भने, ‘दशैंमा बुढा बाआमासँग टीका लगाउन नपाएको ७ वर्ष भइसक्यो । भाइटीका नलगाएको त कति कति ? अब तपाईं चुनावको कुरा गर्नुहुन्छ ?’