भारतकी मिताली राज बनिन् एकदिवसीय क्रिकेटमा ७ हजार रन बनाउने पहिलो महिला क्रिकेटर

भारतकी मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर बनेकी छिन्। लखनउमा भइरहेको दक्षिण अफ्रिकासँगको प्रतियोगिताको चौथो 'वान डे म्याच'मा भारतीय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी ३८ वर्षीया मितालीले कीर्तिमान बनाएकी हुन्। करियरको २३१ औं एकदिवसीय खेलमा उनले सात हजार रनको लक्ष्य पूरा गरेकी हुन्।  आजको

सम्बन्धित सामग्री

मिताली राज एकदिवसीयमा ७ हजार रन बनाउने पहिलाे महिला क्रिकेटर

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन पूरा गर्ने विश्वको पहिलो महिला क्रिकेटर बनेकी छिन् । आइतवार लखनउमा दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ३८ वर्षीया मिताली राजले यो कीर्तिमान बनाएकी हुन् ।  आफ्नो करियरमा दुई सय १३ औँ एकदिवसीय क्रिकेटमा मिताली राजले यो उपलब्धि हासिल गरेकी हुन् ।  यसअघि दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन पूरा गरेकी थिइन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको दोस्...