बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेनः उपप्रधानमन्त्री महासेठ

उप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए । उनले...

सम्बन्धित सामग्री