कोही कोही मानिस कतिसम्म निर्दयी र क्रूर हुँदा रहेछन् भन्ने कुरा बेलायतका एक पुरुषले देखाएका छन् । वार्मलीको साउथ ग्लास्टरशायरमा बस्ने जेम्स क्लार्क नामका ३१ वर्षीय पुरुषले आफ्नो ३९ दिनका नवजात छोरा सीन क्लार्कमाथि क्रूर हमला गरेका गरेका हुन् । उनको आक्रमणबाट नवजात शिशुको शरीरका ७१ वटा हड्डी तोडिए र सोही चोटका कारण शिशुको मृत्यु […]