भोकमरी मेटाउन पोखराका युवाद्वारा 'फुड सेन्टर' अभियान

काठमाडौं : कोरोनाले अस्तव्यस्त बनाएको आम जनजीवन लकडाउनकै कारण भोकमरीको चपेटामा छ। गुमेको रोजगार र कोभिड-१९बाट जोगिन लामो समयदेखि भइरहेको लकडाउनले भोक मेट्ने दुई गाँस र जिन्दगी सहज हुने विश्वास कम्तीमा अहिलेको लागि सहज छैन।  गएको चैत १० गतेबाट सरकारले कोरोनाविरुद्धको अभियानमा देशभर लकडाउन जारी गर्‍य...