अर्गानिक उत्पादन बढाउन वानस्पतिक विषादी उपयुक्त

रुपन्देही । अर्गानिक उत्पादन बढाउन वानस्पतिक विषादी उपयुक्त हुने सुझाव विज्ञ तथा सरोकारवालाले दिएका छन् । जैविक मल र वानस्पतिक विषादीका बारेमा किसानहरुलाई जागरुक गराउनसके अर्गानिक उत्पादन बढाउन सकिनेमा सरोकारवालाहरुले जोड दिएका हुन् । मानव स्वस्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्यान्नको प्रयोग बढिरहेको वेला त्यसलाई कम गर्न वानस्पतिक विषादी नै उपयुक्त हुने सम्बन्धित क्षेत्रका विज्ञहरुले […]

सम्बन्धित सामग्री

गाउँका एक्ला अर्गानिक कृषक एमकुमार

उत्पादन बढाउन र रोग किरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा विषादीको प्रयोग बर्सेनि बढ्दो छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषादी निरुत्साहित गर्न पटक पटक आवाज उठ्ने गरे पनि विषादीको प्रयोग घट्न सकेको छैन । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषक एमकुमार राई भने विगत तीन वर्षदेखि अर्गानिक खेतीको अभियानमा लाग्नुभएको छ ।