नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।मंगलबार निर्वाचन समितिले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ ।काँग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो । काँग्रेसले अझै २१ जिल्लाको क्रियाशील विवाद समाधान गरिसकेको छैन । ज