बाइडन–पुटिन फोनवार्ता, न्युक्लियर सम्झौता अघि बढाउने सहमति

१४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । मंगलबार रुसले दिएको जानकारीअनुसार उक्त वार्तामा उनीहरुको बीचमा न्युक्लियर हतियार नियन्त्रण सन्धी ‘न्यु स्टार्ट’ लम्ब्याउने सहमति भएको थियो । यो सन्धि आगामी फेब्रुअरीमा सकिँदै थियो । यो सन्धिले अमेरिका र रुसले प्रयोग गर्न पाउने न्युक्लियर हतियारको संख्या तोकेको छ […]