वाई वाई ग्लोकल टिन हिरोको आवेदन खुला

किशोर किशोरीहरुमा भएको प्रतिभाको उजागर गर्नका लागि वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको आवेदन खुला भएको छ । आवेदन खुला भएसँगै नेपालभरका किशोरकिशोरीहरुले आफ्नो समाज रुपान्तरनको कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन् ।आवेदन खुल्ला भएसँगै आयोजकले विभिन्न विद्यालयमा अनलाइनमार्फत अभिमुखिकरण कक्षाहरु सञ्चालन गरिरहेको जनाएको छ । नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल […]