विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब बढी

महानगरको १२औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।