विराटनगर-कृषि क्षेत्रमा विकास एवं सहकार्यका लागि नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी), सहजद्वारा सञ्चालित ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’को ‘डेमो डे’ सम्पन्न भएको छ ।मोरङ व्यापार संघसहित आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश–१ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसमेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।प्रदेश नम्बर १ मा उद्यमशिलताको सीप र सोचाइको विकास गर्दै स्थानीय संघसंस्थाहरुको […]