काठमाडौं । अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ । अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने छ जनालाई पक्राउ गरी कारबाही […]