कुरा नमिले गठबन्धन भित्रबाटै कांग्रेससँग पनि प्रतिस्पर्धा हुनसक्छ : प्रचण्ड

२ वैशाख, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्। उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त […]

२९ वर्षे अब्दुसदेखि सय वर्षका टीकादत्तसँग भिड्दै ६६ वर्षीय प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘हेभीवेट’ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ मा प्रतिस्पर्धा गर्न उक्लिएपछि उनी चर्चामा छन्।गोरखा-२ मा सत्तारुढ गठबन्धन बाहेकका अन्य दल तथा उम्मेदवार भने आफूलाई बलियो बनाउन ‘टुरिस्ट’ नेता आएकाले प्रचण्डलाई पराजित गर्नुपर्ने भन्दै घरदैलो अभियानमा जुटिरहेका छन्।सत्तारुढ गठबन्धन भने चितवनमा जस्तै विकासको गति गोरखामा पनि ल्याउनका लागि गोरखावासीले प्रचण्डलाई जित

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान  र लोकतन्त्र रक्षा गर्नेका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन

परिपञ्च उर्फ गठबन्धन

दलहरूले राष्ट्र निर्माणका लागि नभई आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न र अस्तित्व बचाउनका लागि गठबन्धन गरे । एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने र एमालेको डरले विपरित दर्शन भएका दलहरूबीचमा गठबन्धन भयो । प्रचण्ड र माधव नेपालको भयभीत मानसिकताको उपज नै गठबन्धन खडा भयो । गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी फाइदा माओवादीलाई भयो । तर गठबन्धन गर्नुपर्ने […]

तालमेलको सम्भावना नरहेको ठाउँमा 'स्वस्थ प्रतिस्पर्धा' गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलले देशभर तालमेल गरेर जाने तयारी रहेको बताएका छन्। स्थानीय तहमा ६ महानगर र ११ महानगरमा आफूहरुले तालमेल नीति अनुरुप नै सिट बाँडफाँट गरेको उल्लेख गर्दै प्रचण्डले अरु तहमा पनि सकेसम्म तालमेल हुनुपर्नेमा जोड दिए। प्रेस सेन्टर कैलालीले आज…

गठबन्धन भित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : प्रचण्ड

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा सत्ता गठबन्धनका दलबीच नै मित्रतापूर्ण प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । कैलालीको मसुरियामा पार्टी प्रवेश अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धन भित्र त्यस्तो समस्या देखियो भने गठबन्धन दलहरुबीच पनि स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ हामीले बाँकी राखेका […]

एमालेले होलीवाइन र राजा महाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम(लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजा महाराजाहरूको गठबन्धन’ बिच प्रतिस्पर्धा हुने बताए । प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र […]

‘गठबन्धन कांग्रेस र प्रचण्ड-माधवलाई बाध्यता होला, हामीलाई छैन’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूको सक्रियता बढ्दै गइरहेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)विरुद्ध सत्तारुढ पाँच दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने वातावरण बन्दै गइरहेको छ। सत्ता गठबन्धनले आफूविरुद्ध मोर्चाबन्दी गरेपछि एमालेले पनि विपक्षी गठबन्धनको प्रयास गर्दैछ। सोमबार मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का

प्रचण्ड-नेपालको प्रस्ताव- कांग्रेससँग सहकार्य, ओलीको चाहना- एकल प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा कम्युनिस्ट पार्टीका नेताहरूले यसअघिको तुलनामा छोटा मन्तव्य राखे पनि आफ्ना नीतिगत मतभेद र दाउपेच भने छरपष्ट पारे । प्रचण्ड र नेपालले कांग्रेससँग गठबन्धन र सहकार्य गर्दा ठूलो...