पोखरा- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भीरबाट खसेकी २१ वर्षीया पर्यटक पिया जोसको शव निकालिएकाे छ। सशस्त्र प्रहरी बल नेपालको विपद् उद्दार टिमले शव निकालेको हाे। पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन साथी भीरबाट खसेको भन्ने जानकारी गराएपछि नं. २४ कालिका गण, कास्कीबाट उनको खोजी तथा उद्दारको लागि […]