गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

बागलुङ– बागलुङको गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् । बस्नेत परिवारले आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो । गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा […]